PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग खेल्नुअघि कप्तान पारसले के भने? (भिडियो)



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग खेल्नुअघि कप्तान पारसले के भने? (भिडियो)
फोटो/भिडियो : आइसीसी

काठमाडौं : आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

नेपालले टेष्ट मान्यता टोलीसँग वान डे क्रिकेट खेल्न लागेको यो पहिलो पटक हो। नेपालका कप्तान पारस खड्काले प्रि म्याच कन्फ्रेन्समा क्वालिफायर खेल्न पाउँदा उत्साहित भएको बताउँदै दबाब ठुला टिमलाई हुने बताएका थिए। यस्तै जिम्बावेका प्रशिक्षक हेथ स्ट्रीकले घरेलु समर्थकको अगाडी खेल्न पाउनु फाइदा हुने बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell