PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

जेष्ठ सांसद ठाकुर र भट्टले लिए राष्ट्रपतिबाट शपथ



पहिलोपोस्ट

जेष्ठ सांसद ठाकुर र भट्टले लिए राष्ट्रपतिबाट शपथ
फोटो: रासस

काठमाडौ: राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महन्थ ठाकुर र नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका छन्।
 
ठाकुरले प्रतिनिधिसभा जेष्ठ सदस्यको रुपमा शपथ लिएका हुन भने भट्टले राष्ट्रियसभाको जेष्ठ सदस्यको रुपमा शपथ लिएका हुन्। 

ठाकुरले मैथिली भाषामा शपथ लिएका छन्। अब ठाकुरले प्रतिनिधिसभा सदस्यलाई चार बजे संघीय ससद भवनमा शपथ ग्रहण गराउने छन् भने भट्टले राष्टियसभा सदस्यलाई  शपथ खुवाउने छन्।

यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने भनिए थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell