PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पाकिस्तानमा पहिलोपटक हिन्दु दलित महिला बनिन् सिनेटर



पहिलोपोस्ट

पाकिस्तानमा पहिलोपटक हिन्दु दलित महिला बनिन् सिनेटर
फोटो श्रोत: thehindu.com

पाकिस्तान: पाकिस्तानमा हिन्दु दलित महिला कृष्णकुमारी कोल्ही सिनेटरमा विजयी भएकी छिन्। कोल्ही सिन्ध राज्यबाट सिनेटर बन्न सफल भएकी हुन्।

योसँगै मुस्लिम बाहुल्य रहेको पाकिस्तानमा उनी पहिलो हिन्दु दलित महिला सिनेटर बनेकी छन्।

बिलवल भुट्टो जर्दारी लेड पाकिस्तान पिपुल्स पार्टीबाट निर्वाचनमा होमिएकी उनी महिला आरक्षण सिटमा निर्वाचित भएकी हुन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell