PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद्हरुद्वारा सपथ ग्रहण



पहिलोपोस्ट

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद्हरुद्वारा सपथ ग्रहण

काठमाडौः राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाबाट निर्वाचिन सांसदले सपथ ग्रहण गरेका हुन्। 

राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले ज्येष्ठताको आधारमा प्रतिनिधि सभाका सांसदलाई सपथ गराएका थिए। नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रिय सभाका सदस्यहरुलाई सपथ दिलाइन्। सपथ ग्रहण कार्यक्रमम कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचिन सांसद रेशम चौधरी भने अनुपस्थित रहे। 

त्यस्तै सांसद महेन्द्रराय यादव पनि उपस्थित थिएनन्। अधिकांश सांसद दौरा सुरुवालमा सपथ ग्रहण गर्ने पुगेका थिए।













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell