PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सांसदको सपथ लगत्तै सरकार र फोरमबीच संसद भवनमै वार्ता सुरु



पहिलोपोस्ट

सांसदको सपथ लगत्तै सरकार र फोरमबीच संसद भवनमै वार्ता सुरु

काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीच बार्ता शुरु भएको छ। 

नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा रहेको प्रधानमन्त्रीको  कार्यकक्षमा बैठक शुरु भएको हो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक विना निष्कर्ष स्थगित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell