PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गच्छदारलाई दलको नेतामा चयन गरेका हुन्।

देउवा आजैमात्र दलको नेतामा निर्वाचित भएका हुन्। दलको नेताले विधानअनुसार गच्छदारलाई उपनेतामा चयन गरेको सांसद तथा कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए।

गच्छदार निर्वाचन अघि पार्टीसहित नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell