PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ओलीलाई बधाई दिँदै देउवाले भने-संविधान संशोधनमा सहयोग गर्छु



पहिलोपोस्ट

ओलीलाई बधाई दिँदै देउवाले भने-संविधान संशोधनमा सहयोग गर्छु

काठमाडौं: प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले नयाँ सरकारलाई बधाई दिँदै यो सरकारले संविधान संशोधनमा चासो देखाएकोमा खुसी व्यक्तसमेत गरे। अाज संघीय संसदलाई सम्बोधन गर्दै देउवाले देउवाले आफ्नो पार्टीले उक्त काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

संविधानलाई सर्वस्वीकार्य बनाउनु अनिवार्य रहेको देउवाको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell