PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

जन्ती सवार ट्रक दुर्घटना ३० जनाको मृत्यु



पहिलोपोस्ट

जन्ती सवार ट्रक दुर्घटना ३० जनाको मृत्यु

नयाँ दिल्लीः भारतको गुजरातमा जन्ती बोकेको ट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। गुजरातको बुधबार विहान जन्ती बोकेको ट्रक दुर्घटना हुँदा १२ जना गम्भिर घाइते भएका छन्। 

ट्रकमा ७० जना सवार थिए। दुर्घटना स्थलमा नै २६ जनाको मृत्यु भएको बाँकी चार जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सरकारी टेलिभिजन दुरदर्शनले जनाएको छ। 

दुर्घटनामा घाइतेको स्थानी अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटना प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख् व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell