PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

सभामुखको निर्वाचन २६ गतेः प्रतिनिधिसभा सञ्चालन मस्यौदा समिति गठन



पहिलोपोस्ट

सभामुखको निर्वाचन २६ गतेः प्रतिनिधिसभा सञ्चालन मस्यौदा समिति गठन
फोटो: रासस

काठमाडौं: प्रतिनिधिसभाका सभामुखको निर्वाचन फागुन २६ गतेका लागि तोकिएको छ।

प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते दिउँसो एक बजे सभामुखको लागि मतदात हुने छ। 

सभामुखको उम्मेदवारी मनोनयन दर्ता भने फागुन २५ गते तोकिएको छ। 

बैठकले १३ सदस्यीय प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ। 

समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, देव गुरुङ, प्रेम सुवाल, वृजेश गुप्ता, मीन विश्वकर्मा, मनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमल श्रीवास्तव रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell