PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

‘सपनाको ट्रान्जिटमा’ लिएर आए बिकु



पहिलोपोस्ट

‘सपनाको ट्रान्जिटमा’ लिएर आए बिकु

काठमाडौंः साहित्यकार बिकु लामाको कवितासंग्रह 'सपनाको ट्रन्जिटमा' लोकार्पण भएको छ। आज राजधानीको नयाँ बानेश्वरस्थित लेखन कुञ्जमा कवि तुलसी दिवस, कथाकार माया ठकुरी, पत्रकार एवं साहित्यका फूलमान वल, समीक्षक महेश पौड्याल लगायतले उक्त संग्रह लोकार्पण गरेका हुन्।

समारोहमा उक्त संग्रहका कवितासमेत वाचन गरिएको थियो। लामाका यसअघि सोइनम नियात्रा उपन्यास र मृत्यु बिर्सनेहरु कविता संग्रह प्रकाशित छन्। पछिल्लो कवितासंग्रहमा लामा सशक्त रुपमा देखिएको पत्रकार फूलमन वलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell