PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

नयाँ शक्ति छाडेर खिमलाल देवकोटा माओवादीमा: भने - बाबुरामजीको हिड्ने तरिका ठिक भएन



पहिलोपोस्ट

नयाँ शक्ति छाडेर खिमलाल देवकोटा माओवादीमा: भने - बाबुरामजीको हिड्ने तरिका ठिक भएन
फोटो-देवकोटाको फेसबुकबाट

काठमाडौं: नयाँ शक्तिका नेता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई आज पार्टी  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे।

पार्टी मुख्यालय पेरिसडाँडमा आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

पार्टी प्रवेशपछि देवकोटाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell