PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्ड विरुद्ध टस जितेर नेपालले ब्याटिङ रोज्यो



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्ड विरुद्ध टस जितेर नेपालले ब्याटिङ रोज्यो
फोटो : आइसीसी

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग आफ्नो दोस्रो खेल खेल्दैछ। बुलावायो स्थित क्वीन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। उता यसअघि लगातार दुई खेल जित्दै उत्कृष्ट लयमा रहेको स्कटल्याण्डको भने यो तेस्रो खेल हो।

नेपालले यसअघि भएको ३ वटै खेलमा स्कटल्याण्डसँग हार बेहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell