PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित



पहिलोपोस्ट

प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित

काठमाडौः प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन्। 

आज बसेको बैठकमा  ज्येष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे हुन्।

शुक्रवार दिउँसो १ बजेसम्म सभामुखको निर्वाचको लागि कुनै पनि दलले उम्मेदवार दर्ता नगराएपछि महरा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell