PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरबाट सबैको उद्दार, उपचार थालियो



पहिलोपोस्ट

दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरबाट सबैको उद्दार, उपचार थालियो
फोटो : एएनआइ

नयाँ दिल्ली : दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरमा सवार सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। महाराष्ट्रको रायगढमा हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा रहेका चार क्रु मेम्बर सबैलाई उद्दार गरेर मुम्बईस्थित नभल अस्पताल पुर्यााइएको छ। महिला इन्डियन कोस्ट गार्ड पाइलटसहित घाइते सबैको उपचार थालिएको छ। 

हेलिकप्टर दुर्घटनामा परेपछि मेडिकल टिम सहित भारतीय जल सेना उद्दारका लागि परिचालित भएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell