PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

उपसभामुखको निर्वाचन शुक्रबार



पहिलोपोस्ट

उपसभामुखको निर्वाचन शुक्रबार
फोटो: रासस

काठमाडौं: प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो। सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए। 

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell