PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

जम्मु कश्मीरमा भारतीय सेनाको कारवाहीमा तीन मारिए



पहिलोपोस्ट

जम्मु कश्मीरमा भारतीय सेनाको कारवाहीमा तीन मारिए

नयाँ दिल्लीः भारतीय सेनाको सोमबारको संयुक्त अप्रेशनका क्रममा अनन्तनागमा तीन जना अातंककारी मारिएका छन्। भारतीय सेना, जम्मु कश्मीर प्रहरी र सीअारपीएपफको संयुक्त अप्रेशनका क्रममा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

भारतीय सेनाले अनन्तनागमा अाइतबार रातीदेखि कारवाही सुरू गरेको थियो। 

मारिनेमा श्रीनगरका इसा फाजिल र काेकेरनागका वाला सैयद अोवैस रहेको भारतीय प्रहरीले जनाएको छ। एक जनाको पहिचान खुल्न सकेको छैन्। 

कारवाहीमा एक जना प्रहरी मारिएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell