PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने



पहिलोपोस्ट

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने

काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने भएको छ। आज १ बजेसम्म अध्यक्ष मनोनयनका लागि समयसीमा राखिएको छ। राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसको उम्मेदवारी नरहने कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकृत केशव रिजालले जानकारी दिए।
 
संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको दल कांग्रेसको राष्ट्रिय सभामा १३ सांसद रहेका छन्। वाम गठबन्धनबाट गणेश तिमिल्सिनाले उम्मेदवारी मनोनयन गर्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell