PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा



पहिलोपोस्ट

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन्। विमान दुर्घटनाबारे बुझ्न ओली विमानस्थल पुगेका हुन्।

विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा घाइतेहरुको उद्दार कार्य जारी रहेको छ। 

डिआईजी जयबहादुर चन्दका अनुसार उद्दार कार्य जारी रहेको छ। दुर्घटनाग्रस्त विमानबाट केही शब निकालि सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell