PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

अस्पतालमा यात्रुको शव : कतिको मृत्यु भयो अझै छैन यकिन



पहिलोपोस्ट

अस्पतालमा यात्रुको शव : कतिको मृत्यु भयो अझै छैन यकिन
फोटो : प्रवीण रानाभाट

काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा परी कति जनाको निधन भयो आधिकारिक जानकारी दिइएको छैन। 

मृत्यु पुष्टि कसैले नगरेको भए पनि विमानस्थलबाट उद्दार गरेर ल्याइएका केही घाइतेहरुको मृत्यु भइसकेको तस्बिर हाम्रा संवाददाताले काठमाडौं मेडिकल कलेजबाट पठाएका छन्। मृत्यु र घाइतेको संख्याका विषयमा हामी अपडेटमा नै रहने छौं। प्रतीक्षा गर्नुहोला।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell