PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो



पहिलोपोस्ट

दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो

काठमाडौं: युएस बंगलाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटिएको विमानस्थलले जनाएको छ।

दुर्घटनाको अनुसन्धनका लागि महत्वपूर्ण मानिने ब्ल्याक बक्स भेटिएको र थप अनुसन्धान जारी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell