PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विमान दुर्घटनामा परराष्ट्रको वक्तव्य



पहिलोपोस्ट

विमान दुर्घटनामा परराष्ट्रको वक्तव्य

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाप्रति परराष्ट्र मन्त्रालयले श्रद्धाञ्जलि व्यक्त गरेको छ।

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो। 

परराष्ट्र मन्त्रालयले विमान दुर्घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell