PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विमान दुर्घटनापछि बन्द विमानस्थल खुल्यो



पहिलोपोस्ट

विमान दुर्घटनापछि बन्द विमानस्थल खुल्यो

काठमाडौं: युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। 

विमान दुर्घटना भएपछ बन्द भएको विमानस्थल साँझदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो।

विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell