PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दुर्घटनाग्रस्त विमानमा एक चिनियाँ र एक माल्दिभ्सकासहित ३४ विदेशी, ३३ नेपाली



पहिलोपोस्ट

दुर्घटनाग्रस्त विमानमा एक चिनियाँ र एक माल्दिभ्सकासहित ३४ विदेशी, ३३ नेपाली

काठमाडौं: दुर्घटनामा परेको बंगलादेशी विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell