PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विमान दुर्घटना: यी हुन् बंगलादेशबाट एमबिबीएसको अन्तिम परीक्षा दिएर फर्केका विद्यार्थी



पहिलोपोस्ट

विमान दुर्घटना: यी हुन् बंगलादेशबाट एमबिबीएसको अन्तिम परीक्षा दिएर फर्केका विद्यार्थी

काठमाडौं: त्रिभुवन विमानस्थलमा आज भएको विमान दुर्घटनामा १४ जना एमबिबीएसका विद्यार्थी परेका छन्।

बंगलादेशको एमबिबीएसको अन्तिम परीक्षा उनीहरु फर्केका थिए। ती मध्ये श्रेया झा कुमुदिनी ओमन्स कलेजका र अरु जलालवाद राजीव रबेया मेडिकल कलेजका विद्यार्थी रहेका छन्।

१.सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. समिरा ब्यञ्जनकार
१२. आस्ना शाक्य
१३. प्रिन्सी धामी
१४. श्रेया झा




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell