PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विमान दुर्घटनामा परी वरिष्ठ न्युरो सर्जन थापाको निधन



पहिलोपोस्ट

विमान दुर्घटनामा परी वरिष्ठ न्युरो सर्जन थापाको निधन

काठमाडौं: आज भएको युएस बंगला एयरको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। 

भारत भ्रमणमा रहेका थापा बंगलादेश हुँदै नेपाल फर्केका थिए। उनका आफन्त विकास बोलाखेका अनुसार थापा चितवन अस्पताल तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर हुन्।

काभ्रे पनौतीका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेको बोलाखेले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell