PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मृतकका आफन्त बोकेर काठमाडौं अाउँदै युएस बंगालको अर्को विमान



पहिलोपोस्ट

मृतकका आफन्त बोकेर काठमाडौं अाउँदै युएस बंगालको अर्को विमान

काठमाडौँः सोमबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशका नागरिक तथा घाइतेहरूका अाफन्तहरू नेपाल अाउन लागेका छन्। 

दी डेली स्टारले त्यहाँको विमानस्थल स्रोतलाइर् उल्लेख गर्दै मृतक तथा घाइतेका अाफन्त बोकेको युएस-बंगलाको विमान नेपालका लागि उडेको जनाएको छ। 

विमानमा ४६ जना रहेको र सबै मृतकका अाफन्तहरू भएको समाचारमा उल्लेख छ। 

सोमबार युएस-बंगला विमान दुर्घटनामा मारिएका ४९ जना मध्ये २६ जना बंगलादेशी नागरिक रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell