PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नवनिर्वाचित राष्ट्रपति भण्डारीको आज शपथ



पहिलोपोस्ट

नवनिर्वाचित राष्ट्रपति भण्डारीको आज शपथ
फाइल फोटो

काठमाडौँः नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिन कार्यक्रम तय भएको छ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले अपराह्न ४ः०० बजेका लागि शपथको समय तय भएको जानकारी दिए।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीले शपथग्रहण गराउने व्यवस्था छ। राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell