PahiloPost

Jun 15, 2026 | १ असार २०८३

राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निर्विरोध: उपाध्यक्षको निर्वाचन ४ गते



पहिलोपोस्ट

राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निर्विरोध: उपाध्यक्षको निर्वाचन ४ गते

काठमाडौं: राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध भएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा केही समयअघि सम्पन्न बैठकले अध्यक्षमा उनको नाम निर्विरोध भएको घोषणा गरेको हो।

फागुन २८ गते भएको मनोनयनअनुसार अध्यक्षमा एमालेका तिमिल्सिना एकल दाबेदार थिए। नवनिर्वाचित अध्यक्षलाई बधाइ दिन शुक्रबार बैठक बस्नेछ। राष्ट्रिय सभाको उपाध्यक्ष चयनका लागि ४ गते निर्वाचन हुने बैठकले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell