PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राष्ट्रपतिलाई सपथ खुवाउनुअघि नै प्रधान न्यायाधीश पराजुली 'पदमुक्त'



पहिलोपोस्ट

राष्ट्रपतिलाई सपथ खुवाउनुअघि नै प्रधान न्यायाधीश पराजुली 'पदमुक्त'

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममै न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीशलाई पदमुक्त घोषणा गरेको छ।

न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई 'पदमा नरहेको जानकारी' गराउँदै न्याय परिषद सचिवायलमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गते नै ६५ वर्ष पूरा भइसकेको देखिएकाले सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell