PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

न्याय परिषद बैठक बस्दै, ‘सचिवको पत्राचार अनुमोदनको तयारी’



पहिलोपोस्ट

न्याय परिषद बैठक बस्दै, ‘सचिवको पत्राचार अनुमोदनको तयारी’
फाइल फोटो

काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाशको पत्र थमाएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशीले न्याय परिषद बैठकको तयारी गरेका छन्। प्रधानन्यायाधीश परिषदको अध्यक्ष हुने संवैधानिक प्रावधान छ। 

न्याय परिषद स्रोतका अनुसार बैठक राख्ने तयारी भइरहेको छ। तर, समय यकिन भइसकेको छैन। 

स्रोतका अनुसार परिषद् बैठकले पराजुलीलाई अवकाश दिने सचिवको जानकारी पत्रलाई अनुमोदन गर्नेछ। भने, परिषद सदस्यमा न्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell