PahiloPost

Jun 15, 2026 | १ असार २०८३

वर्ल्डकप क्वालिफायर : नेपालले टस जित्यो, पिएनजी विरुद्ध पहिले फिल्डिङ गर्दै



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपालले टस जित्यो, पिएनजी विरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत क्रस प्लेअफ खेलमा नेपाल र पपुअ न्यूगिनी आज भिड्दैछन्।

जिम्बावेको हारारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्नको लागि दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ।

नेपालले समूह चरणमा हङकङ विरद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ।

क्रस प्लेअफकै अर्को खेलमा नेदरल्याण्ड्सले हङकङ विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell