PahiloPost

Jun 15, 2026 | १ असार २०८३

वर्ल्डकप क्वालिफायर : पिएजनीका दुवै ओपनर आउट, सोमपाल र करणले लिए विकेट



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : पिएजनीका दुवै ओपनर आउट, सोमपाल र करणले लिए विकेट

काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

नेपालले पिएनजीका दुवै ओपनरलाई आउट गरिसकेको छ। कप्तान असद भालालाई सोमपाल कामीले एलबीडब्लु आउट गरे भने टोनी उरालाई करण केसीले विकेटकिपर अनिल शाहको हातबाट क्याचआउट गराए।
 

यो समाचार तयार पार्दा पिएनजीले ८ ओभरमा २ विकेट गुमाएर २९ रन बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell