
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपालले पिएनजीको ८ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ४, दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्।
पिएनजीले २४ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको छ।