PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनीयताको शपथ



पहिलोपोस्ट

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनीयताको शपथ
Photo: RSS

काठमाडौँः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बिहीबार राष्ट्रपति भवन शितल निवासमा अायोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिमिल्सिनालार्इ पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। 

नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो। 

शितल निवासमा अायोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अोली, कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित मन्त्रिहरू, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell