PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाललार्इ उम्मेदवार बनाउने माअोवादी निर्णय



पहिलोपोस्ट

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाललार्इ उम्मेदवार बनाउने माअोवादी निर्णय

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा उपाध्यक्षको पदका लागि शशिकला दाहाललाई अघि सारेको छ। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले राष्ट्रयसभा उपाध्यक्षको लागि पार्टीले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिईन। 

दाहाल प्रदेश २ बाट निर्वाचित भएकी हुन। राष्ट्रियसभा उपाध्यक्षको पदका लागि ४ गते निर्वाचन हुनेछ। राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell