PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपालले क्रिकेटमा ऐतिहासिक उपलब्धी हात पारेपछि शुक्रवारको नेपाली छापा वान डे स्ट्याटसमय

नेपालले क्रिकेटमा ऐतिहासिक उपलब्धी हात पारेपछि शुक्रवारको नेपाली छापा वान डे स्ट्याटसमय

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बिहीवार जिम्बावेमा पिएनजीलाई प्लेअफ खेलमा ६ विकेटले हराएपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस पायो। यसका लागि अर्को प्लेअफमा नेदरल्याण्ड्सले पनि हङकङलाई हराइदियो।

२२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक ओडिआई नेशनको स्ट्याटस हात पारेको हो। अब सन् २०२२ सम्म नेपाल ओडिआई नेशनको रुपमा रहनेछ।

बिहीवार नेपाललले हात पारेको उक्त ऐतिहासिक उपलब्धीलाई शुक्रवार प्रकाशित भएका सबै नेपाल छापा माध्यमले फ्रन्ट पेजमा स्थान दिएका छन्। सँधै लास्ट पेजमा प्रकाशित हुने खेलकुदका समाचार हरु ठूलै नतिजा आउँदा वा ऐतिहासिक उपलब्धी हासिल गर्दा भने फ्रन्ट पेजकै हकदार बन्छ।

शुक्रवार प्रकाशित भएका दैनिक समाचारपत्रहरुमा नेपालको उपलब्धी बारे समाचार यस्तो छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell