काठमाडौं : पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले निष्ठाका साथ जिम्मेवारी पूरा गर्ने जनाएका छन्।
मन्त्री बनेपछि पहिलो ट्विट गर्दै गर्दै उनले लेखेका छन्, 'बिश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु। इमानदारीता र निष्ठाका साथ जिम्मेवारी पुरागर्ने संकल्प गर्दछु। सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु।
बिश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु । इमानदारीता र निष्ठाका साथ जिम्मेवारी पुरागर्ने संकल्प गर्दछु । सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
— Rabindra Adhikari (@RabindraADH) March 16, 2018