PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सोमपालले लिए तेस्रो विकेट, ११ ओभरमा नेदरल्याण्ड्सको ३९ रन



पहिलोपोस्ट

सोमपालले लिए तेस्रो विकेट, ११ ओभरमा नेदरल्याण्ड्सको ३९ रन

काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ।

क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ११ ओभरको खेल सकिदा नेदरल्याण्ड्सले ३ विकेट गुमाएर ३९ रन बनाएको छ। नेपालको लागि सोमपाल कामीले ३ वटै विकेट लिएका हुन्।

सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपरलाई शुन्यमा आरिफ शेखबाट क्याचबउट गराएका थिए भने कप्तान टस कुपर (७) लाई सन्दीप लामिछानेबाट क्याचआउट गराए।
 

लिस्ट ए मा सोमपालको ५० विकेट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell