PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

घोडेजात्रामा युद्धकलादेखि परेडसम्म: २२ फोटोमा हेर्नुस

घोडेजात्रामा युद्धकलादेखि परेडसम्म: २२ फोटोमा हेर्नुस

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रविन रानाभाट-

काठमाडौं:
प्रत्येक वर्षको चैत औशीका दिन मनाइने घोडेजात्रा पर्व सम्पन्न भएको छ। उक्त अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा युद्धकला शारीरिक व्यायमलगायत प्रदर्शन गरे।

जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगण उपस्थित थिए। हेर्नुस फोटोमा:


ट्रेन्डिङ पोस्ट

Ncell