PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

विमान दुर्घटनामा मृत्यु भएका २३ को सनाखत



पहिलोपोस्ट

विमान दुर्घटनामा मृत्यु भएका २३ को सनाखत

काठमाडौं: युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका २३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी ४९ को मृत्यु भएको थियो।

बाँकीको भने डिएनए परीक्षणपछि मात्र सनाखत हुने फोरेन्सिक डिपार्टमेन्टका प्रमोद श्रेष्ठले जानकारी दिए।

रगतको माध्यमबाट परीक्षण गरिए ५ दिन लाग्ने हड्डीबाट गरिए तीन हप्ता लाग्ने उनले बताएका छन्। 

सनाखत भएकाहरुको शव घरसम्म पुर्‍याउन अस्पतालले व्यवस्था गरेको छ।

सनाखत भएकाको सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell