PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मेयरसँग दश लाख फिरौती माग गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

मेयरसँग दश लाख फिरौती माग गर्ने दुई जना पक्राउ

काठमाडौंः रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग फिरौती रकम माग गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय मोहमद समसाग आलम र ४५ वर्षीय जुल्फिकर शेख रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो।

ललितपुरको बालकुमारीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिइएको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

आलम र शेखले मेयर यादवसँग १० लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell