PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

निर्वाचन आचारसंहिता खारेज



पहिलोपोस्ट

निर्वाचन आचारसंहिता खारेज

काठमाडौँः निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता खारेज भएको जनाएको छ। उपराष्ट्रपति चयन निर्विरोध रुपमा सम्पन्न भएपछि आयोगले तोकिएको समय अगावै आचारसंहिता खारेज गरेको हो।

आयोगले निर्वाचन परिणाम घोषणा नहुँदासम्मका लागि जारी गरेको आचारसंहिता आजदेखि लागू नहरने जनाएको हो। उपराष्ट्रपति उम्मेदवारको मनोनयनसँगै निर्वाचन आचारसंहिता लागू भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell