PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

यसरी तयार हुँदैछ सेतो मच्छिन्द्रनाथको रथ

यसरी तयार हुँदैछ सेतो मच्छिन्द्रनाथको रथ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ तयार पार्न थालिएको छ। सेतो मछिन्द्रनाथको रथ जनबहालबाट सुरु गरेर शहर परिक्रमा गराउने चलन छ। 

सेतो मच्छिन्द्रनाथलाई दरबारमार्गमा बनाइँदै गरेको रथबाट नगर परिक्रमा गराइन्छ। अन्तिम दिन लगनटोलमा पुगेपछि रथयात्रा सकिन्छ। हेर्नुस् बनाइँदै गरिएको रथ :


ट्रेन्डिङ पोस्ट

Ncell