PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

चार केजी अफिमसहित तीन पक्राउ 



पहिलोपोस्ट

चार केजी अफिमसहित तीन पक्राउ 

काठमाडौं:  लागू आहुसद ब्यूरोको टोलीले लागु औषधसहित चारलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  सोम बहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेका छन्। 

ब्युरोले बरामद गरेको आफिम अहिले सम्मको ठुलो मात्रामा भएको डिआइजी ठुले राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell