PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

इन्जिनमा खराबी देखिएपछि विमान बंगलादेशको जहाज आकस्मिक अवतरण



पहिलोपोस्ट

इन्जिनमा खराबी देखिएपछि विमान बंगलादेशको जहाज आकस्मिक अवतरण
फोटो: thedailystar.net

ढाका: ब‌ंगलादेशमा आज विमान बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ। 

विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान आकस्मिक अवतरण गरिएको थियो।

सेडपुर विमानस्थलका लागि उडेको विमान  १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ।

गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell