PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा खाँण नियुक्त



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा खाँण नियुक्त

काठमाडौं‌: नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेको छ। आज कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले ट्वीटरमा भनेका छन्, 'नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँणलाई नियुक्त गरेको छु ।' 


खाँण समानुपातिकबाट साँसदमा निर्वाचित भएका हुन्। निर्वाचनमा खाँणले प्रचार संयोजकको जिम्मेवारी पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell