PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सीमा क्षेत्रामा शान्ति स्थापनाका लागि चीन-भारत सहमति



पहिलोपोस्ट

सीमा क्षेत्रामा शान्ति स्थापनाका लागि चीन-भारत सहमति
Photo: www.jagran.com

नयाँ दिल्लीः चीन र भारत सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहमति भएका छन्। 

भारत चीन सीमा मामिलामा बनेको द्विपक्षीय परामर्श समितिको ११ अाैँ बैठकमा दुर्इ देशबिच यस्तो सहमति भएको हो। 

दुर्इ देशबिच सीमा सुरक्षा बलको सम्बन्ध सुदृढ गर्नका लागि निरन्तर सम्बाद र भ्रमणको अादानप्रदान गर्ने सहमति भएको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell