PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

नौलो टोपीमा प्रधानमन्त्री ओलीका नौ लुक्स

नौलो टोपीमा प्रधानमन्त्री ओलीका नौ लुक्स

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: शुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नौलो टोपीमा देखिए।

राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न पुगेका प्रधानमन्त्री ओलीले उक्त टोपी लगाउँदा फोटो खिच्नेको भिड लागेको थियो।

हेर्नुस फोटोमा:


ट्रेन्डिङ पोस्ट

Ncell