PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कांग्रेस केन्द्रीय समिति सोमबार बस्नेगरी स्थगित



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति सोमबार बस्नेगरी स्थगित

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजे बस्नेगरी स्थगित भएको छ। 

आजको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले धारणा प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हारको समीक्षका लागि शनिबारबाट शुरु भएको केन्द्रीय समितिको पहिलो दिन पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव आफ्नो धारणा पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell