PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सन्दीप लामिछाने अब गायक पनि: यस्तो छ गीतको ट्रेलर



पहिलोपोस्ट

सन्दीप लामिछाने अब गायक पनि: यस्तो छ गीतको ट्रेलर

काठमाडौं : विपक्षी खेलाडीको विकेट लिदै क्रिकेट मैदान शनसनी मच्चाउने युवा क्रिकेटर सन्दीप लामिछाने अब गायक बन्ने भएका छन्।

इन्डियन प्रिमियर लिग (आइपीएल) मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू गायक बन्न लागेको सार्वजनिक गरेका हुन्।
 

उनले आफ्नो एल्बम 'प्रतिक्षामा द वेइटिङ..'मा रहेको गीत उदासको ट्रेलर समेत युट्युवमा सार्वजनिक गरेका छन्।

सन्दीपले गायक सँधै आफ्नो दवस्रो रोजाई रहेको बताउँदै गीतमार्फत आफ्नो रुचीको एक्सप्लोर गर्ने बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell